बैनिलाइ बोकेर अर्कैका गोरु हेर्दै गरेकी छोरिको कथा,भोकै खालि खुट्टा भेटिएका छोरि(भिडियो)

by

in

बैनिलाइ बोकेर अर्कैका गोरु हेर्दै गरेकी छोरिको कथा,भोकै खालि खुट्टा भेटिएका छोरि(भिडियो)…यी छोरीहरुलाई सक्नेले सहयोग गरौ!

यबाबा एक दुई बर्ष पहिले यी नानी बाबुलाइ छोडेर बुटवल जानू भएको तर अहिले सम्म पनि सम्पर्कमा न आएको आमा रामघाट जानू भएको उनी सुनाउछिन।

बैनिलाइ बोकेर अर्कैको गोरु चराउने साथै भाइ चै हिन्दै सन्सगै हिद्ने उनी सुनाउछिन। येस्तो नाजुक आवस्था देख्दा सबैको मन भक्कानिएको छ। चप्पल समेत नलगाई एसरी अर्कैको गाई बस्तु चराउदा कति पिडा हुन्छ होला कठै ! घरमा खानलाइ चामल समेत छैन लाउने लुगा पनि छैन भन्दै उनी रुन्छिन।

भोक भोकै रहेको र अर्काको गोरु हेरेको कस्ले पो देख्न सक्छ र । येस्तो समस्या जसलाइ पनि हुन सक्छ त्यसैले कसैले सहयोग गर्न चाहनु हुन्छ भने कृपया सबै जानाले सहयोग गर्नु होला।पत्रकार साथिले भोकै रहेको अवस्था मा केही बिस्कुट चाउचाउ किन्दिएपछी निकै खुसी भएका छन।हेर्नुस भिडियाे:-

यो पानी : बालबालिकालाई लोकल कुखुराको अण्डा कि बटा, ईको अण्डा ख्वाउदा राम्रो ? हेर्नुहोस्..नेपालमा बट्टाई पालन निकै फस्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वा’स्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खु’राक मानिन्छ।

नेपालमा पाँच प्र’जातिका बट्टाई पाइन्छन्। तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ तर लडाउने सोख लोप भइसक्यो भन्दा हुन्छ। बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जि’एजेनथि’न लगायतका तत्व पाइन्छ।

बालबालिकाको लागि लोकल अण्डा ठिक कि बट्टाइको अण्डा ठिक ?-लोकल कुखुराको अण्डामा भिटामिन ए, भिटामिन ई, भिटामिन डि र ओमेगा थ्रि फ्या’टि ए’सिड बोइलर अण्डामा भन्दा बढि हुन्छ । जुन बालबालिकाको दृष्ट्रि, वृद्धि विकास र रो’ग प्र’तिरो’धी प्रणालीको लागी राम्रो हुने बिज्ञहरु बताउँछन् ।

यि दुवै प्रकारको अण्डा प्रोटिन र का’ब्रोहाइ’डेट बराबर मात्रामा पाइन्छ । लोकल अण्डामा को’लेस्ट्रोल बोसो कम हुन्छ । जुन बालबालिकाको मुटुको लागी ला’भदायक मानिन्छ ।बटाईको अण्डामा रि’बोफ्ले’विन, से’लेनियम, को’लनी आदि ख’निज बढि हुन्छ ।तर सानो आकारले गर्दा प्रोटिन, का’ब्रोहाइडेट प्रति गोटा कम हुन्छ ।

५ वटा बटाईको अण्डा र एक वटा कुखुराको अण्डा आकारमा बराबर हुन्छ ।प्रति सय ग्राम अण्डामा हिसाब गर्दा बटाइको अण्डामा कुखुराको अण्डामा भन्दा प्रोटिन, फ्या’ट, भिटामिन बि २, आइरन, भिटामिन बि १२ बढि हुन्छ । तर बटाईको अण्डाको औसत तौल १० ग्राम हुन्छ भने कुखुराको अण्डाको औसत तौल ५० ग्राम हुन्छ ।

बटाइको अण्डा महंगो हुन्छ साथै सहज रुपमा बजारमा पाउन सकिदैँन । कुखुराको अण्डा र बटाइको अण्डा राम्रो भएपनि बटाईको अण्डालाई कुखुराको अण्डा भन्दा उत्कृष्ट मानिन्छ । उपलब्धता र आफ्नो परिवारको आर्थिक अवस्था हेरेर दुइ मध्ये जुन खुवाउँदा पनि राम्रो हुन्छ ।

बट्टाईको अन्डा कसरी खाने?-साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँ’चोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ।

बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रो’टिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन को’र्स र क्या’नपी, स्टु’हरु बनाउन सकिन्छ। यसलाई उ’सिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ। यसलाई अ’म्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ।