आमा बार’म्बार बिरामी पर्न थाले’पछि छोरा दिक्क भएर फालि’दिए आमा-लाई नदीमा …

by

in

एक व्यक्तिले आमालाई नदीमा फा’लेका छन् : एउटा च`कित पार्ने घट`ना सार्व’जनिक भएको छ । भारतको या’दगिर जिल्लामा ३८ वर्षीय एक व्यक्तिले आफ्नी ६० वर्षीया आमाको भीमा नदीमा फा’लेर ह त्या गरे’का छन् ।

रिपो`र्टका अनुसार अस्प`ताल लैजाने बहानामा आ’रोपीले आमा रचम्मा शराबन्ना यालिमेली’लाई उ`पचारका लागि मोटर’साइकलमा लगेर गएका थिए । तर, आमा’लाई अस्पता`ल लैजानुको सट्टा शाहपुर तालु’कको हु’रासागु’ण्डगीमा लगेर भीमा नदीमा फा’लि’दिएको थियो ।

श’व फे`ला परेपछि बुध’बार खोलामा तै’रिरहेको अवस्थामा महिला`को श’व भेटिएपछि यो ड’रलाग्दो घट`ना सार्व’जनिक भएको हो । प्रह`रीले छा’नबिन गरेपछि गहिरो सोध`पुछपछि ह त्या को घट`ना बाहिर आएको हो । आफ्नी आमा बि’रामी भएका कारण पत्नीले छु’टकारा पाउन चाहे’काले यो कदम चालेको भीमा`शंकरले बताए ।

प्रह’रीले हाम्राटाइम्स अफ इन्डियालाई पक्रा`उ गरेको छ प्रका’शित गरेको प्रतिवेदनमा उनले आमाको उप`चारका लागि पैसा जु`टाउन निकै मु’स्किल परेको भन्दै श्रीमती सँग पटक’पटक झ’गडा हुने गरेको बताए । आमाको ह त्या मा स’घाउने भीमा`शंकर र उनका साथीलाई बि गु’डी प्र’हरीले प’क्राउ गरी न्या’यिक हि’रासतमा पठाएको छ । फाइल तस्विर