कमाउन गएका श्रीमान उता कतार को जे लमा फाँ सीको स जाय कुरेर बसेछन , यता परिवारको बिजोग भएपछि…(भिडियो सहित

by

in

कतारमा ग्याङ फा इट हुदा निर्दोस एक नेपालिलाइ फाँ सीको सजाय सुनाइको छ। स साना छोरा छोरी अनि श्रीमती रुदा रुदै कति दिन र रात बितिसकेको छ। यो कस्तो बिजोग ।

आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा छोरी लाई खुसी राख्छु भनी कतार गएका उनी निर्दोस हुदा हुँदै पनि फा सिको सजाय पर्खेर बसि रहेका छन । यो कस्तो बिजोग । जहाँ अपरा ध गर्ने चै खुलेआम हिडेको बेला निर्दोस उनिलाइ यस्तो सजाय सुनाइएको छ।

आफ्नै साथिको ह त्याको आ रोपमा अहिले उनलाइ फा सिको सजाय सुनाइएको छ। अज्ञात समुहले छु रा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जे लमा परे । साथिको रग त देख्न नसकेर साथिको रग त टाल्न खोज्दा आफै जे ए परे ।

सबै जनाले सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस मेरा यति साना बाल बच्चा छन म कसरि बचाउनु। सबैले सहयोग गरेर बचाइ दिउस भन्दै सनै सामु भन्नू भएको छ। कृपय सहयोग गर्नुहोलां।

यो पनि पढ्नुहोस् महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्ष कुमार थापाले जिम्मेवारी छाडेका छन् । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि उनले आजै (सोमबार)देखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।

‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिन,’ रंगशालामा पत्रकारसँग उनले भने, ‘अफिसियल घोषणा पनि गर्ने छु, यसैलाई अफिसियल घोषणा माने पनि हुन्छ ।’

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *