टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित

by

in

किशोरीमाथि सामूहिक बलाlत्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न ।

बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलाlत्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलाlत्कार भएको उनले बताए । किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलाlत्कार गरेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्‍याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लाग्यो ।

बाँकेका डीएसपी न्यौपानेले भने, ‘अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको छ ।

’प्रहरीले अभियुक्तहरू हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।

याे पनि पढ्नुहाेस्
काठमाडौं, २३ जेठ । नेकपा एकीकृत समाजवादी पार्टी मन्त्री पदकै लागि फुट्ने सम्भावना बढेको छ । एसले आइतबार बैठक गरी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ ।

६–६ महिना बन्ने सहमति अनुसार फिर्ता बोलाएको माधव नेपालले प्रतिक्रिया दिएपनि बहालवाला मन्त्रीहरु मान्नेवाला छैनन् । उनीहरु बजेटको बेलामा आफूहरुलाई जानकारी सम्म नदिई हटाएकोमा विद्रोहको चेतावनी दिइरहेका छन् ।

श्रममन्त्री किसान श्रेष्ठले घुमाउरो तरिकाले पार्टी विभाजनको धम्की दिइसकेका छन् । उनले आफूहरुसँग १८ सांसद रहेको दाबी गरेका छन् । श्रेष्ठ अन्तिम समयमा नेकपा एमाले छाडेर माधव नेपालको साथमा पुगेका थिए ।

उनीसहित प्रेमबहादुर आले, धनबहादुर बुढा पनि एसको पक्षमा लागेका थिए । उनीहरु सबै एकढिक्का भएका छन् ।मन्त्रीबाट फिर्ता बोलाइएका र नयाँ मन्त्रीका लागि सिफारिश गरिएकाहरुको अलग समूह बनिसकेको छ । माधव नेपाल र झलनाथ खनाललाई आले र श्रेष्ठलगायतका नेता तथा सांसदले चुनौती दिइरहेका छन् । विरोध खतिवडा पनि यही समूहमा छन् ।

एमालेभित्र विगतमा केपी शर्मा ओलीले एकल तरिकाले निर्णय गर्थे ।यसपटक माधव नेपालले त्यस्तै गरे । उनी पनि ओलीपथमा लागेको टिप्पणी एसभित्र हुन थालेको छ । एमाले महासचिव वेदुराम भुसालले मन्त्री नपाएकै आधारमा कोही पार्टी छाड्न खोज्छ भने नरोक्ने टिप्पणी गरेका छन् । उनले मन्त्रीका लागि पार्टी नै छाड्छु भन्नेहरुबाट