सुत्केरी हुँदा बच्चा’सँगै के निस्कियो यस्तो ? डाक्ट’रले आत्ति’एर पुलिसलाई बोलाए पछि ..

by

in

सुत्केरी हुँदा बच्चा’सँगै के निस्कियो यस्तो ? डाक्ट’रले आत्ति’एर पुलिसलाई बोलाए बिहारको हाजि’पुरमा एउटा अचम्मको घट’ना सार्व’जनिक भएको छ ।

यहाँ एक गर्भ’वती महिलाले बच्चा’लाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टर’को होस उड्यो । महिलाको पे’टबाट बच्चा’सहित बन्दुक’को गोली पनि निस्कियो ।

वास्तवमा हाजि’पुरको सुल्तानपुरमा बस्ने रुपाले मंगल’बार बेलुकी परि’वारका सदस्यलाई पे’ट दुखेको बताइन् । जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घा’उ देखियो । परि’वारले त्यसलाई साधारण घा’उ होला भनेर अस्प’तालमा सुत्केरी गराउ’न भर्ना गरे ।

जब अस्प’तालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेट’बाट बच्चा’सँग बन्दुकको गोली पनि निस्कियो । यो देखेर डाक्टर अचम्ममा परे । उनीहरुले पुलिस’लाई यसबारे जानका’री दिएर बोलाए ।

पुलिसको सोध’पुछमा महिलाले भने, ‘जब म अबेर राती ढो’कामा बसेको थिएँ तब केही आवा’ज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेर’पछि मेरो पेट दु’ख्न थाल्यो ।

परिवारले यसलाई प्र’सव पी’डा ठान्नुभयो र अस्प’ताल भर्ना गर्नुभयो ।’यहाँ भाग्य नै भन्नुपर्छ कि गो’लीले न त बच्चा’लाई केही हानी पुर्यायो न नै रुपा’लाई केही भयो । डाक्टरले पे’टमा गो’ली लागेको बताए । पे’टभित्र छिरेको गो लीले कुनै पनि आन्तरि’क अंगलाई क्ष’ती भएन ।

नगर थाना हाजी’पुरका एसआई परशुराम सिंहले महिलाको पे’टमा गो’ली लागेको खबर पाएपछि पु’लिस अस्प”ताल पुग्यो । आखि’र गोली कसरी चल्यो र कसले चलायो भनेर अनु:सन्धान भइरहेको पुलिसले जान:कारी दिएको छ ।