Breaking: बुटवलको मिलनचोकमा बम विस्फोट

by

in

बुटवको मिलनचोकमा अज साझ बम विस्फोट भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसिले दिएको जानकारी अनुसार मिलनचोकको सनराइज बैंकको अगाडि बम विस्फोट भएको हो ।

उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।

बिस्पोटक पदार्थ पटकिएको वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

बुटवल । बुटवको मिलनचोकमा अज साझ बम विस्फोट भएको छ ।