साउदीमा एक नेपालीको निधन, मृ’त्युअघि गरेका थिए यस्तो आग्रह !!

by

in

उनी जिवित छंदै आफ्नो देशको माटो टेक्न चाहन्थे । परिवा’रसंग जिवनको अन्तिम पल बाँच्न चाहेका थिए । तर विदेशी भूमीमा उनको ज्यान गएको छ । नि’धन हुनुअघि उनले आफुलाई नेपाल फर्काइदिन अनेक आग्रह गरेका थिए ।

बैदेशिक रोजगारीको सिलसिला लामो समय’देखि साउदीमा रहेका दिनेश कुमार श्रेष्ठ (गणेश श्रेष्ठ) को नि’धन भएको छ । उनी साउदी’को टमिमी ग्लोबल कम्पनीमा कार्यरत थिए । नेपालमा संखुवासभा खाँदबारी नगरपालिका १० चन्दन्पुर स्थायी घर भएका उनी विगत तिन महि’ना देखि अस्वस्थ्य थिए ।

बिगत ३ महिनादेखि साउदी स्थित एक अस्पता’लमा उपचा’रमा थिए । दुबै मृगौला’ले काम गर्न छोडेपछि तीन महिना अघि अस्पताल भर्ना भएका उनी नेपाल फ’र्कन चाहन्थे । तर उनको अन्ति’म इच्छा पनि पुरा भएन । उनले विदेशी भूमीमै आफ्नो अन्तिम स्वास फेरेका छन् ।

ढकाल’का अनुसार झन्डै २० वर्षदेखि साउदीमा कार्यरत रहेका श्रेष्ठको आवश्यक हेरचाहा नपुगेको र डाक्टरले राम्रोसँग ख्याल नग’रेको कारण असार १४ गते अस्पतालमै नि’धन भएको बताइएको छ । जीवित छंदै नेपाल ल्याउन नपाएपनि अब उनको अन्तिम संस्कार भने नेपालमै गर्ने परिवार’को चाहना छ ।

परिवारका सदस्यले उनको अन्तिम संस्कार नेपालमै गर्ने ब्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका छन् । श’व नेपाल ल्याउन पहल गरिदिन साउदीस्थित सामाजिक अभियानता, संघ संस्था लगायत सरकारलाई श्रेष्ठको परिवा’रले आग्रह गरेका छन् । – ताजा खबर बाट साभार