भर्खरै बिमान दु’ र्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मु’ त्यु , मनमा माया भए RIP लेख्नुहोला

by

in

भर्खरै बिमान दु’ र्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मु’ त्यु , मनमा माया भए RIP लेख्नुहोला

टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मृ’ त्यु भएको छ ।

दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हलिकोप्टर दु’ र्घटना हुँदा ११ जना सैनिकको मृ’ त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।*

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’ र्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस
दाभोलि देखि दिल्लीका सबै विद्यालय अनि’श्चितकालका लागि ब’न्द

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहर’को वा’यु प्रदू’षण ख’राब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय ब’न्द गरिने बताएका हुन् ।

‘शहरको वा’यु प्रदूषण’को अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ब’न्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ ।

भारतको स’र्वोच्च अ’दालतले बि’ग्रँ’दो वा’यु प्रदू’षणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आ’लोच ना ग’रेपछि शुक्रबारदेखि सबै विद्यायल ब’न्द गरिन लागिएको हो ।

बुधबार अदालतले ‘व’यस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बा’ध्य पारिएको’ भन्दै दिल्ली सरकारमा’थि स’वाल उठाएको थियो । पछिल्ला केही हप्तायता दिल्लीको वा’यु प्र’दूषणमा कुनै सुधार नआएको पनि अदाल’तको भनाइ थियो ।

त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वा’यु प्र’दूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।

त्यस्तै विश्वभरी म’हामारी’को रूपमा फैलिएको भाइ’रसको नयाँ भे’रियन्ट(ओ’मिक्रोन) विश्वका १४ मुलुकमा फैलिएको छ। दक्षिण अफ्रिका’बाट सुरु भएको सो भाइरस छोटो समयमा १४ मुलुकमा फैलिएको वि’श्व स्वास्थ्य संगठनले जनाएको छ।

दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा लगायतका देशमा नयाँ भेरियन्ट देखिएको छ।

यसरी छोटो समयमा फैलिएको भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन्। नयाँ भेरियन्टको पहिलो माध्यम हवाई माध्यम भएकाले उडानलाई क’डाइ गर्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ।**