सुत्केरी ल्याउन हिडेको हेलिकोप्टर दु र्घ टनाग्रस्त, सवार ५ जनाको मृ:त्यु !

by

in

सुत्केरी ल्याउन हिडेको हेलिकोप्टर दु र्घ टनाग्रस्त, सवार ५ जनाको मृ:त्यु !अस्पतालको औषधि बोकेको हेलिकोप्टर दु र्घ:ट;नामा परेको छ ।

आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दु:र्घ ट;ना हुदा इरानमा पाँच जनाको मृ :त्यु भएको छ । हेलिकोप्टरमा सवार सवै ५ जनाको मृ’त्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दु र्घ टना भएको हो ।

गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दु र्घ:ट;नामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ ।

आपत्कालिन सेवाको आवश्यकता परेकी २६ बर्षिया गर्भवती महिलाको ज्या न जोगाउनका लागि गएको हेलिकोप्टर आफै दु,र्घ:ट नामा परेको हो,” आपत्तकालिन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भन्नुभयो ।

चालक दलका तीन जना र सहयोगी दुई जना गरी पाँच जनाको दु’र्घ टनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर होलिकोप्टर दु’र्घघना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ ।

ईरानमा बेला बेलामा यस्ता हेलिकोप्टर तथा विमान दु र्घ ट’ना भइरहने गरेका छन् । अहिले दु र्घ ट’ना भएको क्षेत्रमा यसअघि पनि दु र्घ ट’ना भएको अधिकारीहरुले बताएका छन् ।