बलिउडका चर्चित अभिनेता अब रहेनन्, अक्षय, सलमान र अभिषेकको रोकिएनन् आँसु !

by

in

काठमाडौँ – बलिउड फिल्म उद्योगभित्र धेरै ठूला कलाकारहरू छन् जसले भारतका करोडौं जनताको मनमा राज गर्न सफल पनि छन्। पछिल्लो ३ वर्षदेखि बलिउड फिल्म उद्योगमा कुनै न कुनै कलाकारको मृ-त्युले सबैलाई नि’राश बनाए कै छ ।

यसैबीच, केही दिनअघि बलिउडका एक ठूला अभिनेता तथा निर्देशकको नि-धन भयो । जसका कारण अहिले जताततै त्यही कुराको चर्चा भइरहेको छ । अक्षय कुमार, सलमान खानदेखि लिएर बलिउडका धेरै ठूला कलाकारहरु शो’कमा डुबेका छन् ।

यसअघि पनि धेरै बलिउड कलाकारले संसारलाई बिदा गरिसकेका छन् । तर, बलिउडका एक चर्चित कलाकर, निर्देशक तथा निर्माता समेत रहेका सतीश कौशिकले ८० र ९० को दशकमा जति सुपरहिट फिल्म दिए सायदै अरु कोहि कलाकार तथा निर्देशकले दियो होला

निकै भद्र भलाद्मी र कसैसँग पनि नराम्रो नबोल्ने व्यक्तिव भएका सतीश कौशिक विशेष गरि हास्य विदामा धेरै सफल भएका कलाकार हुन् । हुन, त उनले हास्य बाहेक थुप्रै विधामा आफ्नो अभिनय देखाएका छन् र त्यसमा सफल पनि भएका छन् ।

फिल्मी दुनियामा आफ्नो अभिनयले सबैलाई हँसाएका सतीश कौशिकको केही दिनअघि नि-धन भएको थियो । सलमान खान, अक्षय कुमारदेखि अभिषेक बच्चनसम्मले उनलाई पिताजस्तै मान्दथे ।

सतीश कौशिकको नि’धनले बलिउडकर्मीहरु रोएका छन् । बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको नि’धनका कारण अहिले सबैतिर उनको चर्चा भइरहेको छ । करोडौं मानिसको मनमा बस्न गर्ने सतीश कौशिकको नि’धनले पूरै बलिउड जगत स्त’ब्ध भएको छ ।

बलिउडका ठूला अभिनेता हुनुका साथै बलिउडका चर्चित निर्देशक सतीश कौशिकको नि’धनले बलिउडकर्मी तथा हिन्दी सिनेमाका दर्शकहरुको आँखा रसाएको छ ।