३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा (हेर्नुस् भिडियो )

by

in

३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा (हेर्नुस् भिडियो )
दैव पनि कहासम्म निष्ठुरी खै कुन भगवानसंग बिन्ति चढाम । यो धर्तिमा जन्म त दियौ तर हास्नलाई खुसि छैन ,बोल्नलाई शब्द छैन ,यो धर्तिमा टेक्नलाई खुट्टा छैन।

भगवाले दिएको छौ त केवल सजाय मात्रै दिएका छौ ।मलाई यो कुन युगको सजाय दिदैछौ भगवान नत मलाई गरिखान दियौ नत म*रिजाननै दियौ । पलपल हरेक क्षण मलाई आखिर चौट चोट मात्रै किन दिन्छौ भगवान । यो दुनिया पनि अतिनै बिचित्रको छ,जन्मेको तीस बर्ष भयो तर उनी सात बर्षिय बच्चा जस्तै नै छिन् ।

२०-२५ बर्षकै उमेरमा कतिले त बिहे गरेर बच्चा समेत जन्माउछन् ,बच्चाको आमाबुवानै भैसकेका हुन्छन् तर उनी त अहिले तीस बर्ष पुगिसकिन तर उनको जीवन त केवल नर्कमा डुबेको का*ल जस्तै नै भएको छ ।नत आफै खान सक्छिन नत बोल्न सक्छिन नत हिड्न सक्छिन नत हास्न सक्छिन नत रुन नै सक्छिन ।

उनको लागि दुख के हो सुख केहो हासो केहो रोदन केहो भोक केहो निन्द्रा केहो केही पनि थाहा छैन । छिप्पिएको तीस बर्षको उमेरमा पनि उनी अहिलेसम्म पनि बच्चा सरह नै छिन् । उक्त कथा व्यथा तेह्रथुमबाट पस्किएका हौ ।