ॐ भगवानको अवतार जन्मिएका एकदमै अनौठो र अद्भुत अवस्था देख्दै आश्चर्यजनक , एक शरीर दुई टाउको तीन हात दुई खुट्टा,ॐ शेयर गर्नुस् ।

by

in

ॐ अरबौमा एक भगवानको अवतार जन्म , एक शरीर दुई टाउको तीन हात दुई खुट्टा,फोटो छोइ शेयर गर्नुस्
रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् ।

तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा । जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ?

यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

जसको पछिल्लो उदाहरण हो यि बालकहरु जस्को जन्म दुई टाउको सहित तीन हात र एउटै शरिरमा भयो दुबै टासिएको जस्तो देखिने भएरै ती बालकलाई झनै अद्भुत बनाएको हो ।यो एकदमै अनौठो र अद्भुत अवस्था र देख्दै आश्चर्यजनक थियो।

यस्तो करोडौमा एकमा मात्रै देखिने गरेको तथ्यांकले बताउछ । कतिले यो अवस्थालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवान साथै राक्षसकोको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ । उक्त बच्चा भारतमा जन्मिएको बताइएको छ ।