श्रीमती साट्ने ७ जना धनाढ्यहरु प’क्रा’उ, को-को परे प’क्रा’उ ? हेर्नुहोस विस्तृतमा

by

in

शा’री’रि’क स’म्ब’न्ध’का लागि श्रीमती साटासाट गर्ने ठूलो गि’रो’हको खुलासा भएको छ ।*

खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना प’क्रा’उ परेका छन् । गि’रो’ह’मा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खुलासा भएको छ । भारतको केरलमा****

चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाइएका थिए । यी ग्रुपमा १ हजारभन्दा धेरै जोडीहरु जोडिएका थिए । *

इण्डियन एक्सप्रेसका अनुसार कोट्टायमबाट पुलिसले ७ जनालाई गि’र’फ्ता’र गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको नि’गरा’नी’मा छन् ।

एक महिलाले आफ्ना पति वि’रु’द्ध पुलिसमा उ’जु’री दिएपछि यसको अनुसन्धानको क्रममा यो गि’रो’हको खुलासा भएको हो । महिलाले आफ्ना पति वि’रु’द्ध परपुरुषसँग

शा’री’रि’क स’म्ब’न’धको लागि बा’ध्य पारेको आरोप लगाउँदै उ’जु’री दिएकी थिइन् । यसअघि कायमकुलममा पनि यस्तै घटना सार्वजनिक भएको थियो ।

यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे ।

हामीले उ’जु’री गर्ने महिलाका पतिलाई गि’रफ्ता’र गरेका छौं । यसको पछाडि ठूलो गि’रो’ह छ र हामी अरु आ’रो’पीको खोजी गर्दैछौं ।’

प’क्रा’उ गरिएका आ’रो’पी’हरु केरलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गि’रो’हमा संलग्न रहेको पुष्टि गरेको छ ।

एक महिलाले आफ्ना पतिले परपुरुषसँग शा’री’रि’क स’म्ब’न्ध’का लदागि द’बा’ब दिएको उजुरी गरेपछि महिलाका पति र उनका साथीहरुलाई प’क्रा’उ गरेर अनुसन्धान गर्दा यो

गिरोहको खुलासा भएको हो । पुलिसका अनुसार यो गिरोहमा हजारभन्दा धेरै संलग्न छन् र शा’री’रि’क स’म्ब’न्ध’का लागि भारी मात्रामा महिलाहरु साटासाट भइरहेको छ ।**