घरमा पालेको कुकुरले टो`केर २ हप्ताका बालकको मृ`त्यु … मनमा दया भए Rip लेख्नुहोला !!

by

in

घरमा पालेको कुकुरले टो`केर २ हप्ताका बालकको मृ`त्यु … मनमा दया भए Rip लेख्नुहोला ।

काठमाडौं। घरमा पालेको कुकुरले टो`केर २ हप्ताका बालकको मृ`त्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलिरहेको थियो । यस क्रममा कुकुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टाउकोमा दाँत गाडेको थियो ।

आश्चर्यको कुरा कुकुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन् । कुकुरले टोकेर गम्भीर घा`इते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पताल लगिएको थियो । २ हप्तापछि उपचारको क्रममा उनको मृ`त्यु भयो ।

इङल्याण्डको याजलेमा भएको यो घ`टना २०१८ सेप्टेम्बरको हो । अहिले यो घ`टनाबारे अदालतमा सुनुवाइ भएको हो ।अदालतमा मृ`तक रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापरवाही किन गरे भनेर सोधिएको थियो ।