पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्यान गुमाईन !!

by

in

पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्यान गुमाईन !!

पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्यान गुमाएईन । कसरी ज्यान गुमाएकी थिइन्। जानौं।

एजेन्सी/ विश्वको इतिहास हेर्ने हो भने यस्ता कयौ राज परिवार छन् जसको कहानी सुनेर आज पनि हामी गर्व भन्दा पनि अचम्ममा पर्ने गर्छौ ।त्यस्ता राज परिवारका सदश्यहरु जो आफ्नो ताकतका कारण लागि प्रसिद्ध थिए भने कोही आफुले निर्माण गरेका भवनहरु तथा राज्यका बिस्तारका लागि।

तर, यहाँ यस्तो राज परिवारको सदश्यको बारेमा तपाईलाई जानकारी दिदै छौ जुन कुरा सुन्दा तपाईलाई विश्वास नलाग्न पनि सक्छ । तपाई आफुप्रति प्रतिप्रश्न गर्न थाल्नुहुनेछ कि के साच्चै पनि यस्तो भएकै होला त ? सेक्सका कारण मृत्यु त्यो पनि एक प्रशिद्ध महारानीको !

त्यसो त रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको लागि भोकी महारानीको रुपमा चिनिन्छन् । जस्लाई सन् १७२९ देखि १७९६ सम्म सेक्सको भोकी रहेकी माहारानीको रुपमा पनि चित्रण गरिने गरेको पाईन्छ ।

उनले आफ्नो यौ,न प्यास मेटाउन कुनै दोस्रो सहपाटीको साथमा नभएर आफ्नै राजशी शान–मानको लागि पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्यान गुमाएकी थिईन। स्रोतका अनुसार उनी आफ्ना श्रीमानसंगको यौन असुन्तुष्टिका कारण आफ्नो पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।