उप-चारको क्रममा मालिकको निधन, ६ वर्षदेखि पाटनको अस्प-तालमा मालिकलाई कुरेर बसि’रहेकी काली !!

by

in

तपाईं’हरूले ‘हाची’ फिल्म हेर्नुभएको छ? कुकुर र मानिस’बीचको आत्मीय सम्बन्ध झल्काउ’ने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँ’छ। यो जापानको वास्तविक घटनामा आधा’रित फिल्म हो। यस्तै घट’ना पाटनको अल्का अस्प’तालमा दोहोरिएको छ। जावला:खेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिने:तर्फ अल्का अस्प:तालको दुई नम्बर गेट छ। यहाँ पछिल्लो ६ वर्षदेखि एउटी पोथी कुकुर आफ्नो मा:लिक कुरेर बसि:रहेकी छे। जीउ:भरि फुस्रा काला रौं, घाँटी वरपर खैरो।

हेर्दा फूर्ति’लो देखिने यो कुकुरको नाम ‘काली’ हो। कालो वर्ण’को भएरै उसको नाम काली राखिएको अस्प’तालका कर्म’चारी बताउँछन्। काली अस्पताल’सम्म कसरी आइपुगी त? अल्का अस्प’तालका प्रशासन प्रमुख भगवान केसीका अनुसार छ वर्ष’अघि एक युवक बिरामी भएर आएका थिए। उनलाई पहिले क्याबिन’मा राखिएको थियो, पछि आइसियुमा सारियो। उनी आइसियु’बाट निको भएर घर फर्किएनन्। अस्प’तालमै उनको नि’धन भयो र यहीँ’बाट अन्तिम संस्कार निम्ति लगियो।

बिरामी मालिक’लाई क्याबिनमा राख्दा यो कुकुर त्यहाँ वर’पर बस्थ्यो,’ केसीले भने, ‘अहिले पनि ऊ आफ्नो मालि’क पर्खेझैं क्याबिन वरपरनै बसि’रहेको छ।’अस्प’तालका अन्य कर्म’चारीका अनुसार पहिलो’चोटि आउँदा काली सानै थिई। रौं चिल्ला र सुकि’ला थिए। बिरा’मी युवकको निधन पछि परिवारका सदस्यले कालीलाई घर फर्काउने कोसिस गरेका थिए। तर काली मान्दै मानिन। ऊ मालिक फर्किने आसमा अस्प’तालमै बसिरही।कालीको त्यो पर्खाइ आज’सम्म सकिएको छैन। ऊ आज पनि आफ्नो मालि’कले अन्तिम पटक छाडेको बाटोमा यता’उति दगुरि’रहन्छे।

छ वर्षको अन्त’रालमा अस्पता’लको रङ फेरियो। कालीको शरीरको रौं फुस्रो हुँदै गयो। तर उसको आनी’बानी फेरिएको छैन।हामी मंगलबार अल्का अस्प’ताल पुग्दा काली गेटमै टुक्रुक्क बसिरहेकी थिई। नयाँ मान्छेसँग एकै’छिनमा झ्याम्मिने काली हामीलाई नजिक देखेर पुच्छर हल्ला’उन थाली। हामीले हातले सुम्सुम्याए’पछि ऊ झनै नजिक आई अस्प’तालका सुरक्षा’कर्मी कुमार लामा अल्कामा काम गर्न थालेको दुई वर्ष भयो। उनले आफू आएदेखि काली’लाई यहाँ देखि’रहेका छन्।’कालीका बारेमा बुझ्दा ऊ आफ्नो मालिक कुरेर बसेको भन्ने सुनेको हुँ,’ उनले भने, ‘कुनै जनावरमा आफ्नो मालिकप्रति यति धेरै माया हुन्छ भन्ने पहिलोपटक देखेँ।’ कहिले ’काहीँ काली कुनै व्यक्ति:लाई पछ्याउँदै परसम्म जान्छे। सायद उसलाई त्यो व्यक्ति आफ्नै मालिक हो कि भन्ने लाग्छ।

पर पुगेपछि झस्किएर फर्किने गरेको कुमार बताउँछन्।’ अस्प:तालमा जचाउन आएका व्यक्तिले माया गर्दा एक:छिन पछि लाग्छ, पछि अस्प:तालमै फर्किन्छ,’ उनले भने हामी पुग्दा पनि काली एक बिरामी कुरू वाको नजिक बसेकी थिई।हामीले अस्प:तालका अर्का कर्मचारी ज्ञानीमाया महर्जनलाई पनि सोध्यौं। उनी कुमारभन्दा धेरै पहिले:देखि यहाँ काम गर्ने थालेकी हुन्। उनले आफू आएदेखि कालीलाई अस्प:तालमै देखिरहेकी छन्। उनका अनुसार काली दिनभर क्याबिन’बाहिर बस्छे। बेलुकी ७ बजेपछि क्याबिनमा जान्छे र त्यहीँ सुत्छे।’बाहिरी कुकुर र जनावर लाई अस्पताल:भित्र आउन दिइँदैन,’ ज्ञानीमायाले भनिन्, ‘यो छुट कालीलाई मात्र छ।’

अर्की कर्म:चारी सरिताले कालीको हेरचाह गर्न थालेको तीन वर्ष भयो। अस्पताल:नजिकै उनको खाजाघर छ। काली दिउँसो सरिताकै खाजाघर अगाडि बस्छिन्। उनी सधैं कालीका लागि भनेर खाना–खाजा छुट्याइ:दिन्छिन्। सुरूमा कालीले आफूलाई भोक लाग्दा सरितालाई हातले कोट्याएकी थिई। सरिता:लाई मात्र होइन, भोक लाग्दा ऊ आफू:लाई माया गर्ने सबैलाई हातले कोट्याउँछे। त्यति बेला उसले किन यस्तो गरेको भन्ने सरिताले बुझेकी थिइनन्। पछि खानेकुरा दिए:पछि कोट्याउन छाडी। अहिले कालीले कोट्याउनेबित्तिकै उसलाई भोक लाग्यो भनेर बुझ्नुपर्छ। ललितपुर महा नगरपालिकाले कालीको स्थायी ब’न्ध्याकरण गरिदिएको छ ।

त्यस अघि उसले एक:पटक बच्चा जन्माइसकेकी छे। बच्चा पनि पोथी नै हो। छिरबिरे सेतो रङको छ। अस्पताल:बाहिर निस्किँदा काली आफ्नै बच्चासँग खेल्छे। हामी पुग्दा पनि आफ्नो बच्चानजिकै बसिराखेकी थिई। बच्चा काली:जस्तै ठूली भइसकेकी छे। अस्पतालले बच्चा:लाई भित्र आउन दिँदैन। कालीलाई अस्प:तालका कर्मचारी मात्र होइन, क्यान्टिनका मान्छेले पनि माया गर्छन्। हरेक साँझ उसका लागि खाना छुट्टाइ:दिन्छन्। ‘काली अरू कुकुरजस्तो छैन। सबैलाई माया गर्छ, जिस्क्याउँदा पनि टोक्न जाँदैन,’ सरिताले भनिन्। उनले अगाडि भनिन्, ‘कालीले मालिकलाई अहिले:सम्म कुरेर बसेको देख्दा जनाव:रमा पनि मान्छेप्रति यति धेरै लगाव र प्रेम हुँदो रहेछ भन्ने थाहा भयो।’ सेतो पाटि