कठै बिचरा छोराछोरीले नहेरेका एक्ला अ,न्धा रुदै भोका बुवा,छोरिले अर्कैको पेट बोकेपछि !!

by

in

हामिले सोचेको जस्तो कहाँ हुन्छ र जिन्दगी ,समयले हामिलाई एक दिन यस्तै बृद्ध गराइदिन्छ । भगवान के तमासा देखाएको होला यस्तो ,कुन जुनिको पाप हो यो ,जस्ले गर्दा जिन्दगी भर अँध्यारो कोठामा गुम्स्याएर राख्यौ भगवान ।

कसैलाई अरबौको मालिक बनायौ त कसैलाई भने जन्माएको आफ्नै सन्तानबाट पनि यतिधेरै टाढा बनायौ । आज मैले जन्माएको छोरो किन यति धेरै निस्ठुरि भयो भगवान् ,मलाई यी सारा गाउलेले किन यति साह्रै हेला गरे ।अब मलाई यो दुनियामा बाचौला भन्ने केहि पनि आशै छैन ।

म यो संसारकै अभागि रहेछु भगवान् ,मलाई यो सबै दुख दिनुभन्दा बरु मलाई छिट्टै लिन आउ भगवान् ।गुल्मिको धुर्कोट गाउपालिका वडा नम्बर एक गोपाल सार्किको एक द र्दनाक संघर्षको कथा लिएर आएका छौ ।

उमेरले नेटो काटिसक्यो सन्तानको कुनै पनि सहारा छैन ।भएको एउटा छोरो बिहे गरेर कहाँ छ भन्ने नै अत्तोपत्तो छैन ।नत गोपालले आखानै देख्छन् नत एक मुठ्ठि पानी तताएर नै खान्छन् । आर्थिक अवस्था एकदमै कमजोर भएका उनी कयौ रातहरु भोकभोकै बस्न पनि बाध्य छन् ।

अहिले तिनै गोपाल सार्किको छोरिले अन्यत्रको पेट बोकि ८ महिनाको बच्चालाइ आफ्नो गर्भमा हुर्काइरहदा नत कस्ले उक्त गरेको भन्ने टुङ्गो नै लाग्न सक्यो नत कसैले जिम्मानै लियो नत उनिले मान्छेनै चिनृन सक्छिन् । मानसिक सन्तुलन पनि एकदमै कमजोर रहेको हामिले पाएका छौ ।