भरखरै अमिताभ बच्चन लाई डाक्टरले समेत ‘मृ:त’ घोषणा गरेका !!

by

in

Online बाट साभार…..
३८ वर्ष पहिले पनि जुलाइa’कै महिना थियो जब अमिताभ ग:म्भीर रुपले घा:इते भएका थिए र उनलाई ६२ दिनसम्म अस्प:तालमा भर्ना गरिएको थियो । यो दु:र्घट:ना २४ जुलाइ १९८२ मा बैंगलोरमा भएको थियो । फिल्म ‘कुली’को एक द्व:न्द्वको दृश्यको सुटिङ भइरहेका बेला पुनित इस्सरको मुक्का अमिता:भको अनु-हारमा लागे:पछि उनी टेबलमाथि लडे:का थिए । कुली २ डिसेम्बर १९८३ मा रिलिज भएको थियो ।

यो दृश्यको लागि बडी डबलको सहारा लिने कुरा भएको थियो तर दृश्य वास्तविक लागोस् भनेर अमि-ताभले आफैं गर्ने निर्णय गरेका थिए । सिन पूरै वास्तविक देखियो, उपस्थितले ताली बजाए, अमिताभ मुस्कुराए । तर, त्यही बेला उनको पेटमा पी:डा सुरु भयो । टेबलको एक कुना अमिताभको पेटमा नराम्रो:सँग लागेको थियो । यही बीच भेलोरका चर्चित सर्जन एचएस भट्ट केही कामले अस्प-ताल आएका थिए ।

फिल्म युनिटले उनीसँग आग्रह गरेपछि उनी अमिताभको केस स्टडी गर्न तयार भए । रिपोर्ट हेरेप:छि उनले त्यस दिन औष’धीले सुधार नभए भोलि’पल्ट अप’रेशन गर्नुपर्ने बताए । २७ जुलाइ १९८२ मा डाक्टरहरुले अपरेशन गर्ने निर्णय गरे । उनीहरुले पेट चिरेर हेर्दा चकित परे । अमिताभको पेटको झिल्ली फाटि’सकेको थियो । सानो अमाशय पनि फु’टेको थियो । यो स्थितिमा कुनै पनि मानिस ३ देखि ४ घण्टा जीवि’त रहन कठिन हुन्छ । तर अमिताभ ३ दिनसम्म यो स्थितिबाट गुजिएका थिए ।

त्यतिबेला अमि-ताभलाई अरु रो:ग पनि थिए । उनी दमका रोगी थिए, कमलपित्तले एउटा मृगौला ख:राब भइसकेको थियो र मधुमे’ह पनि थियो । अपरेशनको भोलिपल्ट अमि-ताभलाई निमो:निया पनि भयो । उनको शरीरमा वि:ष फैलिँदै गएको थियो, रगत पनि पातलो भएको थियो । रगतको घनत्व सुधार्न बैंगलोरमा सेल्स नभएकाले मुम्बइ;बाट मगाइयो । रगतमा सेल्स मिलाएपछि अमि:ताभको स्थिति ४ दिनमा पहिलो पटक सुध्रिएको थियो तर भोलिपल्टै पुनः बिग्रियो ।

डाक्टरहरुले सल्लाह गरेर राम्रो उप;चारका लागि मुम्बइ लैजानु नै ठिक हुने निर्णय गरे । एयरबसको माध्यम:बाट उनलाई मुम्बइ पुर्याइयो । उनलाई ब्रीच क्याण्डी अस्पतालमा राखियो । १ अगष्टमा निकै सुध्रिएको अमिताभको हालत २ अगष्टमा फेरि बिग्रियो । शरीरमा लगातार वि:ष फैलिइरहेको थियो । डाक्ट:रका अनुसार फेरि अपरेश:न गर्नु जरुरी भएको थियो । ३ घण्टाको अपरेश:नपछि डाक्टरहरुले अमिताभको हालत निकै नाजु;क भएको बताए । डाक्टरहरुले उनलाई औष:धीको साथमा प्रार्थनाको आवश्यकता भएको बताए । अमिताभको स्थिति लगातार बिग्रिइ,रहेको थियो ।

उनलाई सास फेर्न कठिनाइ हुन थाल्यो । डाक्टरले सास फेर्न कृत्रिम नली लगाए । त्यसपछिका केही दिन अमि,ताभको हालतमा उतारचढाव आयो । सामान्यदेखि विशेष व्यक्तिसम्म उनलाई रग:त दिन तयार थिए । पुनित इस्सरकी पत्नी, शम्मी कपूरकी छोरी, परवीन बबीसहित २ सय जनाको रग’त अमिताभलाई चढाइएको थियो । डाक्टरले त यहाँसम्म भनेका थिए कि अब कुनै चमत्का’रले मात्र उनलाई बचाउन सक्छ ।यससँगै देशभर अमिताभको स्वास्थ्य’लाभको लागि प्रार्थना सुरु भयो । मन्दिरमा हजारौंको भीड जम्मा भयो । अमिताभको स्वास्थ्यलाभको लागि मन्दिर पुगेको भीड नि’यन्त्रण गर्न भारी मात्रामा पुलि’स तैनाथ गर्नु परेको थियो ।

२ अगष्टमा भएको अपरेशनको ३ दिनपछि अमिताभको हालत सुधार हुन थाल्यो । ८ अगष्टमा प्रधानमन्त्री इन्दिरा गान्धी र सोनिया गान्धी उनलाई भेट्न दिल्लीबाट मुम्बइ पुगिन् । अमिताभको अमाश’यले काम गर्न सुरु गरेको अनुमान गरिएको थियो तर पूरै खतरा’मुक्त घोषित गर्न अझै पर्खिनुपर्ने डाक्६रले बताएका थिए । हालत सुधार भएपछि अमिताभ करिब डेढ महिना डाक्टरको निगरानीमा अस्प’तालमै बसे ।

२४ सेप्टेम्बरमा अन्ततः अमिताभलाई डिस्चार्ज गरियो । ठिक भएपछि प्रशंशकहरुलाई धन्यवाद दिँदै अमिताभले भनेका थिए: ‘जीवन र मृत्युको बीचमा यो एक भयावह अग्नी परीक्षा थियो । दुई महिनाको अस्पताल बास र मृ त्युसँगको लगाइँ समाप्त भएको छ । अब म मृ त्युमाथि विजय पाएर घर फर्किंदैछु ।’ घर पुगेपछि अमिताभले हात हल्लाएर आफ्ना शुभचिन्तकप्रति आभार व्यक्त गरे । यो वास्तविक दृश्यलाई नै फिल्म कुलीको अन्तिम दृश्यको रुपमा प्रयोग गरियो ।

एक अन्तरवार्तामा त्यो स्थितिको खुलासा गर्दै अमिताभले भनेका थिए ‘डाक्टरहरुले मलाई चिकि’त्सकीय रुपमा मृ त घोषित गरेका थिए । जया आइ,सीयू कोठाबाहिर उभिएर सबै हेरि:रहेकी थिइन् । डाक्टरहरुले कोसिस बन्द गरेका थिए । त्यही बेला जया अचा’नक चिच्याइन् कि मैले भर्खरै उहाँको खुट्टाको औला हलिलएको देखेकी छु कृपया कोसिस गर्दै रहनस् । डाक्ट’रहरुले मेरो खुट्टाको मालिश गर्न सुरु गरे अनि मभित्र फेरि प्रा’ण आयो ।