कम्बोनडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगला गीमा परी ज्यान गुमा एका झापा बिर्तामोडका निराकार पाण्डेको श व आज राति नेपाल आइपुग्ने भएको छ ।
क्यासिनोमा आगला गी हुँदा होटलको १२औँ तलाको आफू बस्ने को ठाको झ्यालबाट ज्यान बचाउन हाम फाल्दा पाण्डेको ज्या न गएको थि यो ।
कम्बोडि यामा सरकारी पक्षबाट श वको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर, श व ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक काग जात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको श व आज थाइल्याण्ड हुँदै नेपाल ल्या इने बताइएको छ ।