चीनमा २३ वर्षीय युवतीले गरिन् ८० वर्षको वृद्धसँग बिहे

बेइजिङ । चीनको हेपेई प्रान्तमा एक २३ वर्षीय युवतीले नर्सिङ होममा भेटेको ८० वर्षीय पुरुषसँग बिहे गरेपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ । हेपेई प्रान्तको नर्सिङ होममा स्वयंसेवकको रूपमा काम गरिरहेको समयमा सियाओफाङ (छद्म नाम)ले लि (छद्म नाम)लाई भेटेकी थिइन् । लि सोही नर्सिङ गृहमा बस्दै आएका थिए । दुवैले एक अर्काको कयौँ रुचि र […]

Continue Reading

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

किमाथांका– सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी […]

Continue Reading

गहिरो निद्रामा रहेका आठ जना सदाका लागि निदाए, शव देखेर सबैको मन आँसुले भरियो

काठमाडौं । गहिरो निद्रामा रहेका आठ जना सदाका लागि निदाए । शव देखेर अहिले सबैको मन आँसुले भरिएको छ । हरदोई जिल्लामा दिनभरको मिहिनेत गरेर कुनै न कुनै रूपमा बाँच्न सफल भएका नाट समुदायका परिवारका १० जना राति आफ्नो झुपडीमा सुतेका थिए । झुपडी भित्र धेरै गर्मी थियो । त्यसैले बिस्तारै सबै परिवारले आफ्नो झुपडी […]

Continue Reading

कुवेत आगलागीमा झापाका दोर्जे लामाले हाम्फालेर ज्यान जोगाए

झापा । कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । मृत्यु हुने श्रमिकहरुको पहिचान भइसकेको छैन । आगलागी भएको भवनबाट हाम्फालेर झापाका दोर्जे लामा र सिरहाका शिवशंकर पासवानले ज्यान जोगाएका हुन् । हाल उनीहरु स्थानीय आदान […]

Continue Reading

पाल्पामा कार दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

३१ जेठ , पाल्पा । पाल्पाको नुवाकोट गढीबाट बुटवल जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार राति लु २ च ८५३१ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–१०, का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका–३, की ६७ वर्षीया आशा श्रेष्ठ […]

Continue Reading

हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

काठमाडौँ । चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गोडालाई पक्राउ परेका छन् । फार्मेसी कम्पनीमा कार्यरत रेनुका स्वामीको हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ । अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेशनमा जुन ९ मा उजुरी परेको थियो । उनलाई बैंगलोरले मैसूरको फार्म हाउसबाट पक्राउ गरेको […]

Continue Reading

होटलभित्र पसेर ७ जनाले पतिलाई कुटे, पत्नीलाई गरे सामूहिक बलात्कार

भारतस्थित कर्नाटक राज्यको हावेरी जिल्लाको एक होटलमा अन्तरधार्मिक दम्पतीलाई कुटपिट गर्दै महिलालाई सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। भाजपाका राष्ट्रिय प्रवक्ता शेहजाद पुनावालाले सात जनाने होटलमा प्रवेश गरेर दम्पतीलाई यातना दिनाका साथै महिलालाई सामूहिक बलात्कार गरेको दाबी गरेका छन्। यस विषयमा हावेरी जिल्लाका एसपी अंशु कुमारले महिलाले बलात्कार भएको कुरा पहिले नभनेको तर प्रहरीले […]

Continue Reading

आज २०८१ साल जेठ ३१ गते बिहिवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला । विज्ञापन वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ […]

Continue Reading

कुबेतको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु [अपडेट]

काठमाडौँ — कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ । कुबेतको एक […]

Continue Reading

काभ्रेमा दम्पतीको हत्या : ऋण तिर्ने पैसो जुटाउन लुटपाटको बाटो रोजेका थिए एकेन्द्रले

काभ्रेपलाञ्‍चोक – जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा दम्पतीको हत्या लुटपाटका क्रममा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गरेर मानबहादुर बल र श्रीमती केकै माया तामाङको हत्यामा हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एकजना पुरुषलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तीनखुट्टेमा जेठ […]

Continue Reading