Month: May 2024

  • जेठ १९ गते शनिबारको तपाइको राशिफल यसप्रकार छ – Rashifal

    जेठ १९ गते शनिबारको तपाइको राशिफल यसप्रकार छ – Rashifal

    by

    in

    मेष : समय चुनौतीपूर्ण छ। पैसाको सुख भए पनि इमान्दार साथीको अभाव हुनेछ। तपाईंको पक्षमा बोल्ने मान्छेको खाँचो हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक काम र पारिवारिक भेटघाटमा दिन बित्नेछ। वृष : खर्च बढी हुने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। विदेशमा भन्दा स्वदेशमा लगानी गर्दा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर…

  • युवतीलाई करणी गर्न खोजी फरार रहेका तामाङ भैँसी करणी गर्दै गरेको अवस्थामा भेटिए

    युवतीलाई करणी गर्न खोजी फरार रहेका तामाङ भैँसी करणी गर्दै गरेको अवस्थामा भेटिए

    by

    in

    झापा: ताप्लेजुङमा जवरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा फुङलिङ नगरपालिका- १० फुरुम्बुका २९ वर्षीय बिक्रम तामाङ रहेको जिल्ला पुलिस कार्यालय ताप्लेजुङका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले जानकारी दिए ।उनका अनुसार तामाङले मई २३, बुधबार, साँझ ५ बजे विद्यालयबाट घर फर्किदै गरेको अन्दाजी १६ वर्षीय युवतीलाई जवरजस्ती करणी गर्न खोजेको अभियोगिमा पक्राउ गरि…

  • फेवातालमा फसेकी अस्ट्रेलियन नागरिकको उद्धार

    फेवातालमा फसेकी अस्ट्रेलियन नागरिकको उद्धार

    by

    in

    पोखरा । फेवातालको बीचमा फसेकी अस्ट्रेलियन नागरिकको उद्धार गरिएकोे छ । बिहीबार दिउँसो आएको हावाहुरीका कारण तालमा फसेकी २७ वर्षीय लाउराको सशस्त्र प्रहरी बल नंम्बर २४ कालिका गणको टोलीले उनको उद्धार गरेको हो । उनी काठको डुंगा भाडामा लिएर फेवातालमा सयर गरेकी थिइन् । हावाहुरीमा परी बीच तालमा अतालिएर उद्धारका लागि चिच्याइरहेका बेला सशस्त्र प्रहरी…

  • कैलालीको एक घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी

    कैलालीको एक घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी

    by

    in

    धनगढी । ग्यास सिलिण्डर पड्किएर कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–३ का वीरबहादुर थापाको घरमा आज बिहान ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो। बिहान खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा थापाको एक तले दुई कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको कैलाली प्रहरीले जनाएको छ। आगलागीबाट घरसहित घरभित्रका लुगाकपडा, अन्नपात जली अन्दाजी…

  • दाङमा अटो र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    दाङमा अटो र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    by

    in

    दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । बिहीबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका…

  • तीर्थयात्री बोकेको बस दुर्घटना हुंदा २२ जनाको मृत्यु, ५७ घाइते

    तीर्थयात्री बोकेको बस दुर्घटना हुंदा २२ जनाको मृत्यु, ५७ घाइते

    by

    in

    काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । अन्य ५७ जना घाइते भएका छन् । तीर्थयात्री सवार बस जम्मुको चोकीचोरा भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट १ सय ५० फिट तल खसेको छ । द हिन्दुका अनुसार उत्तर प्रदेशका र राजस्थानका करिब ९० जना तीर्थ यात्री बसमा सवार…

  • फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको उद्धार

    फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको उद्धार

    by

    in

    पोखरा । फेवातालमा फसेकी एक अस्ट्रेलियाकी नागरिकको उद्धार गरिएको छ । बिहीबार अपराह्न आएको हावाहुरीका कारण बिच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् । डुङ्गा भाडामा लिएर फेवातालमा उनी सवार हुँदा हावाहुरी आएको थियो । अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उनको उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार…

  • सशस्त्र प्रहरीद्धारा रेलबाट भारततर्फ लैजाँदै गरेको एक युवतीको सकुशल उद्धार

    सशस्त्र प्रहरीद्धारा रेलबाट भारततर्फ लैजाँदै गरेको एक युवतीको सकुशल उद्धार

    by

    in

    सशस्त्र प्रहरीले जनकपुरधामस्थित रेलबाट भारततर्फ लैजाँदै गरेको एक युवतीको सकुशल उद्धार गरेको छ । बुधबार जनकपुरधाम उपमहानगरपालिका– १ स्थित रेल्वे स्टेसनबाट रेल्वे सुरक्षा बेश जनकपुरधामका सशस्त्र प्रहरी सहायक निरीक्षक महेश राईको ५ जनाको टोलीले यात्रु चेकजाँच गर्ने क्रममा जनकपुरधामस्थित बसबिटी बस्ने २२ वर्षीया काजल मुखियालाई उद्धार गरेको जनाएको छन् । जनकपुरधाम उपमहानगरपालिका– २२ बसबिटीकी काजल…

  • बर्दिबासबाट काठमाडौँ हिँडेको बस सिन्धुलीमा दुर्घटना

    बर्दिबासबाट काठमाडौँ हिँडेको बस सिन्धुलीमा दुर्घटना

    by

    in

    बर्दिबासबाट काठमाडौँ हिँडेको बस सिन्धुलीमा दुर्घटना भएको छ। दुर्घटनामा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। ००१ प १७३२ नम्बरको पर्यटक बस खुर्कोट बारा घुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको सिन्धुलीका प्रहरी एसपी गोविन्द काफ्लेले जानकारी दिए। उनका अनुसार, सुनकोशी सामुदायिक अस्पताल र सुवजीवन अस्पतालमा उपचार भइरहेको छ। कम्तीमा २०/३० जनालाई उद्धार गरेर अस्पताल पठाइएको उनले बताए।…

  • फेसबुकमा महिलाहरूलाई साथी बनाउने, यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने पक्राउ

    फेसबुकमा महिलाहरूलाई साथी बनाउने, यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने पक्राउ

    by

    in

    काठमाडौं । साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु…