Month: April 2024

  • रहेनन् टाउको जोडिएका जुम्ल्याहा, ६२ वर्षमा निधन

    रहेनन् टाउको जोडिएका जुम्ल्याहा, ६२ वर्षमा निधन

    by

    in

    जन्मिंदै टाउको जोडिएका जुम्ल्याहा लोरी शापेल र जर्ज शापेलको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको फिनाडेल्फियामा उनीहरुको मृत्यु भएको हो । अन्तिम संस्कार गर्ने संस्थाले उनीरुको मृत्युको काण भने खुलाएको छैन । मेयो क्लिनिकमा सर्जरी विभागका प्राध्यापक डाक्टर क्रिस्टोफरक मोयरले हालसम्म शरीर जोडिएका ६ वटा जुम्ल्याहाको सफल शल्यक्रिया गरेर अलग गर्न सफल भएका…

  • एमालेको विजय जुलुसमा सहभागी भएर फर्किएकाे पिकअप इलाममा दुर्घटना : १५ जना घाइते

    एमालेको विजय जुलुसमा सहभागी भएर फर्किएकाे पिकअप इलाममा दुर्घटना : १५ जना घाइते

    by

    in

    इटहरी । इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र सभामा सहभागी भएर फर्किँदै गरेका यात्रु बोकेको पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको इलामस्थित नेकपा एमालेनिकट युवा संघ नेता दिनेश ढकालले बताएका छन् । इलाम बजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र इलाम २…

  • बिर्तामोडमा दुईवटा स्कुल बस ठोक्कियो, दुई जना घाइते

    बिर्तामोडमा दुईवटा स्कुल बस ठोक्कियो, दुई जना घाइते

    by

    in

    झापाको बिर्तामोडमा तीव्र गति कारण दुई वटा स्कुल बस एकआपसमा ठोक्किएको छ । बिर्तामोडको तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस ठोक्किएको हो। मंगलबार साढे ५ बजे बिर्तामोड- ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको निदी स्कुलको ना ६ ख ९३८० नम्बरको बस र दक्षिणबाट उत्तरतर्फ गइरहेको तक्षशिला स्कुलको मे १ ख १७३७…

  • हार्दिक श्रद्धाञ्जली

    हार्दिक श्रद्धाञ्जली

    by

    in

    सर्लाही निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटले ५० वर्षीय आमालाई पछाडी राखेर स्कुटर चलाइरहेकी थिइन्। त्यही क्रममा, आमाको सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमा-छोरी गम्भीर घाइते हुन पुगेका थिए। छोरीलाई थप उपचारको लागि बाटोमा लैजादै गर्दा बाटोमै दुखद मृत्यु हुन पुग्यो । महिला दिदीबहिनी पछाडी बस्दा साल चक्कामा बेरिन सक्ने…

  • प्रेमीलाई विश्वास गरी आफ्नो बैंक खाता दिँदा अनलाइन ठगी काण्डमा यसरी फसिन् युवती

    प्रेमीलाई विश्वास गरी आफ्नो बैंक खाता दिँदा अनलाइन ठगी काण्डमा यसरी फसिन् युवती

    by

    in

    काठमाडौं । काठमाडौंकी ३० वर्षीय अनु श्रेष्ठलाई केही महिनाअघि फेसबुकमा एक युवककाे फ्रेन्ड रिक्वेस्ट आयो । उनले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । एड भएपछि उनीहरूबीच परिचय भयो । त्यसपछि क्रमशः सामान्य कुराकानी हुन थाल्यो । कुराकानी बढ्दै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो । ती युवकले आफू विदेशमा रहेको बताउँदै आएका थिए । जसले गर्दा…

  • नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

    नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

    by

    in

    काठमाडौं– नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । वैशाख २० गते आयोजना हुन लागेको संचार प्रविधि दिवस-२०२४ (आइसीटी डे)का अवसरमा नेपाल टेलिकमले ‘आइसीटी डे’ अफर सार्वजनिक गरेको हो । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको यस संचार प्रविधि दिवसकाे अवसरमा टेलिकमले उक्त…

  • बेहुला जन्ती आउने बेला बेहुली अर्कैसंग टाप

    बेहुला जन्ती आउने बेला बेहुली अर्कैसंग टाप

    by

    in

    काभ्रे । काभ्रेमा बिवाहको दिन बेहुली फरार भएको खबर सार्वजनिक भएको छ । धुलिखेल नगरपालिका–३, छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएको बताइएको छ । बेहुली बनेकी २६ वर्षीय मन्दिरा थापा मगरको आज २०८१ बैशाख १४ सोही नगरको ४ नम्बर वडाका लक्ष्मण राना मगरसँग बिवाह हुँदै थियो । विवाहका लागि बेहुला लक्ष्मण जन्ती लिएर जाने तयारीमा…

  • मम धेरै खानुहुन्छ ? सावधान ! हुन सक्छ यस्तो समस्या जन्नुहोस

    मम धेरै खानुहुन्छ ? सावधान ! हुन सक्छ यस्तो समस्या जन्नुहोस

    by

    in

    काठमाडौं । यो समयमा शहरी क्षेत्रमा बसोबास गर्नेहरु धेरैको खाजाको रोजाई मम हुन सक्छ । हुनपनि मम नेपालीहरूमाझ लोकप्रिय खाजा बनेको छ । छिटो मिठो भएकाले पनि मानिसहरूको रोजाईमा मम पर्ने गरेको हो । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन । चिकित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने रक्तचापको समस्या हुनसक्छ ।’ बिज्ञापन रक्तचापको परीक्षण…

  • जनकपुर बम काण्डको आज १२ बर्ष पूरा, दोषीहरु जेलमा

    जनकपुर बम काण्डको आज १२ बर्ष पूरा, दोषीहरु जेलमा

    by

    in

    न्यूज ब्यूरो, जनकपुरधाम । ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको आज १२ वर्ष पुरा भएको छ । आजभन्दा १२ वर्ष अघि वि.स. २०६९ बैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा भयानक बम काण्ड भएको थियो । तत्कालिन मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११…

  • हेलिकोप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु

    हेलिकोप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु

    by

    in

    बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको कोलम्बियाको राष्ट्रिय सेनाले जनाएको छ । बिज्ञापन हेलिकोप्टरको दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त भएको भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक…