Month: March 2024

  • हावाहुरी र चट्याङसँगै वर्षा : दैलेखमा चट्याङ लागेर बालिका र  पाल्पामा रुख ढलेर स्कुटरचालकको मृत्यु

    हावाहुरी र चट्याङसँगै वर्षा : दैलेखमा चट्याङ लागेर बालिका र पाल्पामा रुख ढलेर स्कुटरचालकको मृत्यु

    by

    in

    शनिबार साँझ काठमाडौंलगायत बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसँगै वर्षा भएको छ । चट्याङले दैलेखको भैरवी गाउँपालिका– ७ पानीपोखरीकी १२ वर्षीया बालिका शर्मिला कँडेलको ज्यान गएको छ । घरमै बसिरहेका वेला चट्याङ खस्दा उनको छाती र पेटमा चोट लागेपछि उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । त्यस्तै, पाल्पामा हावाहुरीले…

  • ‘प्रेमी’ले गोप्य भिडिओ भाइरल बनाएपछि १६ वर्षीया पशुपतिले त्यागिन् संसार

    ‘प्रेमी’ले गोप्य भिडिओ भाइरल बनाएपछि १६ वर्षीया पशुपतिले त्यागिन् संसार

    by

    in

    बैतडीको दोगडाकेदार गाउँपालिका–२ पातलीकी १६ वर्षीया पशुपति महरा गत आइतबार बिहान मृत भेटिइन्। पशुपति घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्। पशुपति घरमा आमा र भाइसँग बस्थिन्। बुवा कामको सिलसिलामा भारतमा थिए। छोरीको दुःखद् घटनापछि हाल उनको बुवा घर फर्किसकेका छन्। पशुपतिलाई गुमाउँदा महरा परिवार विक्षिप्त छ। पशुपति कफलकोटस्थित रौलेश्वर माध्यमिक…

  • 😭😭😭 #SadNews दुखद खबर rip लेखेर सेयर गरौ आइतबार होली खेलेर नुहाउन जाँदा धाब्लाङस्थित सुन नदीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन्।

    😭😭😭 #SadNews दुखद खबर rip लेखेर सेयर गरौ आइतबार होली खेलेर नुहाउन जाँदा धाब्लाङस्थित सुन नदीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन्।

    by

    in

    😭😭😭 #SadNews दुखद खबर rip लेखेर सेयर गरौ आइतबार होली खेलेर नुहाउन जाँदा धाब्लाङस्थित सुन नदीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन् 😭😭😭 #SadNews दुखद खबर rip लेखेर सेयर गरौ आइतबार होली खेलेर नुहाउन जाँदा धाब्लाङस्थित सुन नदीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन्।।

  • सर्जन डा.प्रतिभा धौभडेल छाउनीमा मृत फेला

    सर्जन डा.प्रतिभा धौभडेल छाउनीमा मृत फेला

    by

    in

    १५ चैत । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको…

  • सुनकोसीमा बेपत्ता तीनमध्ये दुई बालबालिकाको शव फेला

    सुनकोसीमा बेपत्ता तीनमध्ये दुई बालबालिकाको शव फेला

    by

    in

    उदयपुर । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको…

  • आरजुले गराइन् थाइराडको शल्यक्रिया

    आरजुले गराइन् थाइराडको शल्यक्रिया

    by

    in

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।

  • बाजुरामा आगलागीबाट तीन घर जलेर नष्ट

    बाजुरामा आगलागीबाट तीन घर जलेर नष्ट

    by

    in

    बाजुरा- बाजुरा जिल्लाको बडीमालिका नगरपालिका– ६ कोर्धमा आइतबार राति आगलागी हुँदा तीन घर जलेर पूर्णरूपमा नष्ट भएका छन्।अम्म बडुवाल, बलबहादुर बडुवाल र बादुरे बडुवालकोसंगै जोडिएका तीनतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। दिउँसो काममा सदस्यहरु घर नफर्कँदै साँझ ७ बजेतिर घरमा आगोको मुस्लो देखिएको थियो। बिजुलीको तार सर्ट भएर आगलागी भएको…

  • कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

    कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

    by

    in

    धनगढीः कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ। सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए। cp चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए। धनगढीः…

  • समीक्षा अधिकारी दाङ आउँदा २३ वटा टिकट बिक्री, स्टेज नचढि फर्किइन

    समीक्षा अधिकारी दाङ आउँदा २३ वटा टिकट बिक्री, स्टेज नचढि फर्किइन

    by

    in

    दाङ । गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् । प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदान सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट काटेका थिए ।…

  • अमेरिकाको पुल भत्काउने जहाजमा सवार सबै भारतीय

    अमेरिकाको पुल भत्काउने जहाजमा सवार सबै भारतीय

    by

    in

    मंगलबार (मार्च २६) अमेरिकी पूर्वी तटीय सहर बाल्टिमोरनजिकै एउटा पुलमा ठक्कर खाएको कार्गो जहाजमा सवार चालक दलसमेत सबै २२ जना सदस्य भारतीय रहेको जहाजको व्यवस्थापक कम्पनीले जनाएको छ । जहाजको व्यवस्थापक कम्पनी सिनर्जी मरिन ग्रुपले जारी गरेको एक विज्ञप्तिअनुसार ‘डाली’ नामको उक्त कन्टेनर जहाज बाल्टिमोरबाट श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । बन्दरगाहबाट निस्किएको केही समयपछि नै स्थानीय…